कागेश्वरी-मनोहरा नगर सभापतिमा दाहाल प्यानल विजयी

१७ असोज, काठमाडौं । नेपाली काँग्रेसको कागेश्वरी-मनोहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको २९३ मत मध्ये

दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाएका थिए । उनी संस्थापन पक्षधरबाट विजयी भएका हुन् ।

नेपाली कांग्रेस कागेश्वरी मनोहरा न.पा.को नगर अधिबेशनबाट उद्धब दाहाल र उहाँको समुह नगर कार्यसमितीमा निर्बाचित हुनुभएको हो ।

तस्वीर सौजन्य :कविर शर्मा । नेपाली काँग्रेसको कागेश्वरी-मनोहरा नगर सभापति उद्धव दाहाल

त्यसै गरि उप सभापतिमा राम खड्का र शंकर बहादुर बिष्ट,सचिबमा सुजन थपलिया र सुरेन्द्र प्रसाद  ढकाल,सहसचिबमा बिनोद मुल्मी र रमेशप्रसाद घिमिरे निर्वाचित भएको नेपाली कांग्रेसका युवा नेता कविर शर्माले जानकारी दिनुभयो ।

तस्वीर सौजन्य :कविर शर्मानेपाली कांग्रेस कागेश्वरी मनोहरा न.पा.को नगर अधिबेशनबाट उद्धब दाहाल र उहाँको समुह नगर कार्यसमितीमा निर्बाचित सदस्यहरु
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalnepali congressNewsPolitic
Comments (0)
Add Comment