विद्युत प्राधिकरणलाई डी-लाइफस्टाइल द्वारा १५ वटा इलेक्ट्रिक बाइक हस्तान्तरण

१६ आश्विन, काठमाडौं । डी-लाइफस्टाइलले नेपाल विद्युत प्राधिकरणलाई सुपर सोको १५ वटा प्रिमियम इलेक्ट्रिक बाइक हस्तान्तरण गरेको छ।

जनवरीदेखि नेपालमा बिक्री सुरु गरेको सुपर सोको टिएसएक विद्युतीय बाइकले ८ महिनामा ५० भन्दा बढी बाइक बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

हाल विद्युतीय सवारी बजार मागको आधारमा कम्पनीले यस चाडपर्वको अन्त्यसम्म १ लाखभन्दा बढी बाइक बेच्नेमा आशावादी देखिएको बताएको छ।

कम्पनीले हाल नेपाली बजारमा चारवटा मोडलहरु ल्याएको छ। सेप्टेम्बर २०२१ का मोडलका रुपमा कम्पनीले सियुएक्स टिसी म्याक्स र सिपीएक्स मोडलका बाइकहरु उपलब्ध गराएको जनाएको छ। rs

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BikeCoronavirusCovid-19digital khabarElectric BikehealthLockdownNEAnepaltechnology
Comments (0)
Add Comment