Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विद्युत प्राधिकरणलाई डी-लाइफस्टाइल द्वारा १५ वटा इलेक्ट्रिक बाइक हस्तान्तरण

0 82

१६ आश्विन, काठमाडौं । डी-लाइफस्टाइलले नेपाल विद्युत प्राधिकरणलाई सुपर सोको १५ वटा प्रिमियम इलेक्ट्रिक बाइक हस्तान्तरण गरेको छ।

जनवरीदेखि नेपालमा बिक्री सुरु गरेको सुपर सोको टिएसएक विद्युतीय बाइकले ८ महिनामा ५० भन्दा बढी बाइक बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

हाल विद्युतीय सवारी बजार मागको आधारमा कम्पनीले यस चाडपर्वको अन्त्यसम्म १ लाखभन्दा बढी बाइक बेच्नेमा आशावादी देखिएको बताएको छ।

कम्पनीले हाल नेपाली बजारमा चारवटा मोडलहरु ल्याएको छ। सेप्टेम्बर २०२१ का मोडलका रुपमा कम्पनीले सियुएक्स टिसी म्याक्स र सिपीएक्स मोडलका बाइकहरु उपलब्ध गराएको जनाएको छ। rs



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.