शाखा अधिकृतको परीक्षा स्थगित

२८ भाद्र, काठमाडौँ ।

लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ ।

सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो ।

आयोगले विज्ञापन नं. १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन तथा सिफारिस स्थगित गरेको हो ।

हेर्नुहोस् लोकसेवा आयोगको सूचना

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment