हुण्डाईले ल्याएको छ “ हुण्डाई फेस्टिभ डिलाइट अफर, तीन लाखसम्म जित्न सकिने

२४ भदौ, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “Hyundai Festive DELIGHT 2078” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20 गाडी, ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, निस्शुल्क १ वर्षसम्मको बिमा र सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामा पनि “Hyundai Festive DELIGHT 2078” मार्पmत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalNews
Comments (0)
Add Comment