ओरियण्टल होटलले डाक्यो साधारणसभा, ७ सञ्चालकको निर्वाचन हुने

२४ भदाै, काठमाडौं । ओरियण्टल होटलले अजोज १९ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ । भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा जोडिन होटलले आह्वान गरेको । कोभिड १९ का कारण थिलथिएको होललले यस वर्ष लाभांसको प्रस्ताव गर्न सकेन ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको २४ औ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिने गर्नेछ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को लागि हालकै लेखापरिक्षकलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने योजना छ ।

यस पटक संस्थापक शेयरधनीहरु समुह ‘क’ बाट ४ जना, साधारण शेयरधनीहरु समुह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने कार्ययोजना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNepali NewsNewsRain
Comments (0)
Add Comment