पानी हाम्रो जीवन को मुल आधार, सुत्नु भन्दा पहिले धेरै पानी पिउनुहुन्छ ? यस्ताे हुन सक्छ

२० भाद्र, काठमाडाैं । हामी सबैलाई थाहा छ पानी हाम्रो जीवन को मुल आधार हो । हामी पानी बिना एक पल पनि बाँच्न सक्दैनौं। हामीलाई थाहा छ कि सबै चीजको एक समय हुन्छ । जुनलाई हामीले सही समयमा उपभोग गर्न सक्यौं भने हामीले त्यसबाट धेरै फाइदा लिन सक्छौं । जसमध्ये पानी हामीले दैनिक रुपमा प्रयोग गर्नै पानी सही समयमा उपभोग गर्न सक्यौं भने पानी अमृत जस्तै हुन्छ।

वयस्क व्यक्तिले दैनिक २ देखि ३ लिटर पानी पिउनु पर्छ। यदि तपाइँको पेट पूरै खाली छ भने पानी पिउनाले तपाइँलाई पूरै फाइदा पुर्‍याउँछ।

यदि तपाई सुत्नु भन्दा पहिले धेरै पानी पिउनुहुन्छ भने त्यो पानीलाई शरीरले प्रयोग गर्दैन । किनभने रातको समयमा शरीर निष्कि्रय रहन्छ । जस कारण न त क्यालोरी खपत हुन्छ न शरीरमा पसिना उत्पादन हुन्छ। यस्तो स्थितिमा शरीरमा पानी इलेक्ट्रोलाइट्सको सन्तुलन बिग्रन्छ । जसले मृगौंलमा जटिलताहरु पैदा गर्न थाल्छ। यदि रातको समयमा तपाईँलाई धेरै तिर्खा लाग्यो भने तपाइँ हल्सा पानी पिउन सक्नुहुन्छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarDrinking waterLockdownnepalNewsPolitictechnologyWater
Comments (0)
Add Comment