समृद्धि फाइनान्समा रोजगारीको अवसर, दरखास्त दिन अब तीन दिन बाँकि

२० भदाै, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेकोा छ । फाइनान्स कम्पनीले मानव संसाधन विभागका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका भित्रका आाफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो ।

ईच्छुक व्यक्तिले स्नातक तह उर्तिण गरेको हुनुपर्ने, दुई वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २२ गते बैंकिङ समयभित्र कम्पनीको इमेलमा सम्पुर्ण कागजातहरु पठाउन भनेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthJobNews
Comments (0)
Add Comment