एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

१३ भदाै, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक संसद भवन बानेनेश्वरमा बस्दै छ।संसदीय दलको बैठकले अध्यक्ष माधवकुमार नेपाललाई दलको नेता चयन गर्ने सांसद प्रेम आलेले बताए।

बैठकले नेपाललाई दलको नेता चयन गर्नुका साथै प्रमुख सचेतक र सचेतकको समेत चयन गर्ने भएको छ। संसदीय दलको पहिलो पटक बस्न लागेको हो।

यस्तै सरकारमा सहभागी हुने विषयमा स्थायी कमिटी बैठकले निर्णय गर्ने आलेले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment