अगस्त २७माअन्तर्राष्ट्रिय बक्सिङ्गदिवस मनाउने

०७ भदाै, काठमाडाैं । नेपालबक्सिङ्ग संघको मिति २०७८-४-२५गते बसेको बैठक निर्णय अनुसार सन २०२१ अगस्त २७माअन्तर्राष्ट्रिय बक्सिङ्गदिवस (International Boxing Day ) मनाउन संघ आवद्ध सम्पुर्ण जिल्ला संघ, खेलाडीहरु, प्रशिक्षकहरुलाई यस अघि नै जानकारी गराई आफ्नाे स्थानियवातावरण, ठाउको अनुकुलतालाई हेरी नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार मान्न र मनाउन अनुरोध गरिन्छ ।

बक्सिङ्गको सर्वोच्चनिकायअन्तराष्ट्रिय बक्सिङ्ग संघ (आईबा) ले १९७४ माक्यूवाको हवानामाभएको प्रथमआईबा वल्र्ड च्याम्पियनशिपको मितिलाई आधार मानेर अगस्त २७माअन्तर्राष्ट्रिय बक्सिङ्गदिवस मनाउनहरेक राष्ट्रिय संघहरुलाई आव्हान गरे अनुसार नेपालबक्सिङ्ग संघले पनिउक्तदिनमा नेपाल सरकारको स्वास्थ्य मापदण्डको पालना गरेर विविधकार्यक्रमहरुको आयोजना गरेर मनाई रहेका छौ । यसकालागि संघ मातहतका खेलाडी, प्रशिक्षकहरु, संघहरुले आ–आप्mनै तरिकाले सञ्चालन गरी बक्सिङ्ग खेलको विकास र प्रवद्र्धन एवं बक्सिङ्ग खेललाई हरेक शहर, गाँउ, समुदाय र टोल टोलमा पु¥याउने उद्देश्यले बक्सिङ्ग डे मनाउन अनुरोध गरिन्छ ।

उक्तअन्तर्राष्ट्रिय बक्सिङ्ग डेमनाउनकालागि सबै खेलाडी, प्रशिक्षकएवं संघका पदाधिकारीहरुले यो साता भरीकुनै दिन२० देखि ४० सेकेण्ड सम्मको सेडो बक्सिङ्ग (Shadow Boxing)को भिडियो खिचेर उक्त भिडियो सकिनलाग्दाक्यामेराको नजिकआएर आप्mनो अनुहार प्रष्ठ देखाई We are face of Boxingभनेर Insragram को @aiba_official को मा ट्याग गरी पठाई विश्वव्यापी Shadow Boxing Eventमा सहभागिहुन समेत अनुरोध गरिएको छ । उत्कृष्ठ बक्सिङ्ग भिडियोलाई २० जोर बक्सिङ्गग्लोभ्स उपहार स्वरुपप्रदान समेत गरिनेछ ।

अन्तमा नेपालको खेल ईतिहासमा सन् १९६४ माजापानमाभएको पहिलो ओलम्पिक सहभागिता देखि साथजनाउदै आइरहेको तथा नेपाली खेलकुदको गौरवको रुपमा रहेको यस बक्सिङ्ग खेलको विकास विस्तारमा टेवा पु¥याई दिनु हुन नेपाली खेल विकासमा सहयात्रीकोे रुपमा रहेका खेलपत्रकार तथा सम्पुर्ण नेपालीदाजु भाई तथादिदिबहिनीहरुमा समेत हार्दिक अनुरोध गर्दछौ

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BoxingbusinessCoronavirusdigital khabarhealthLockdownNewsPolitictechnology
Comments (0)
Add Comment