सुनचाँदीकाे मूल्य बढ्यो

०१ भदाै, काठमाडाैँ । भदौ महिना लागेसंगै नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ५०० रुपैयाँ रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

साउनको अन्तिम सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarFacebookGold & SilvernepalNewsPolitictechnology
Comments (0)
Add Comment