दार्चुला घटना र भारतीय शासकको हस्तक्षेपविरुद्ध विप्लव समूहको विरोध प्रदर्शन

१८ श्रावण, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले दार्चुलाको घटना र भारतीय शासकको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी र्‍याली सहित विरोध सभा गरेको छ ।

सोमबार सुन्धारामा भेला भएर शान्तिवाटिकामा पुगेको र्याली सभामा परिणत भएको थियो ।

भारतीय प्रहरी सुरक्षा बल (एसएसबी) ले दार्चुलाका जयसिंह धामी चढेको तुइन काँटिदिएका थिए । त्यसपछि तुइनबाट महाकालीको भेलमा खसेका धामी अझैँसम्म बेपत्ता छन् ।

भारतीय एसएसबीले भने उक्त घट्ना आफूले नघटाएको स्पष्टीकरण दिएको छ भने गृहमन्त्रायले भने यससम्बन्धी छानविन समिति गठन गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BiplavbusinessCoronavirusCovid-19Darchuladigital khabarhealthIndiaLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment