इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन

१३ श्रावण, एजेन्सी । इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ ।

उनको मंगलबार राति ७२ बर्षको उमेरमा निधन भएको हो ।

हेन्ड्रिकले इङ्गल्यान्डका लागि ३० टेस्ट र २२ एकदिवसीय खेल्नुका साथै डर्बीशायर र नटिंगहामशायरबाट लामो समय काउन्टी क्रिकेट खेलेका थिए ।

हेन्ड्रिकले १९८१ एशेज मार्फत पहिलो टेस्ट खेलेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarEnglandhealthLockdownLondonMike HendrickNews
Comments (0)
Add Comment