सञ्चारको पहुँच बाहिरको बस्ती

०९ श्रावण, ताप्लेजुङ । समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।

तस्वीर: दिलकुमार लिम्बु/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment