कामना सेवा विकास बैंकले ऋणपत्र लागि बोर्डमा दियो निवेदन

०७ साउन, काठमाडौं । कामना सेवा विकास बैंकले रू. १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले साउन ३ गते बोर्डमा निवेदन दर्ता गराएको छ ।

बैंकले निष्काशन गर्ने कुल १० लाख कित्ता ऋणपत्र मध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र विक्री गर्न लागेको हो ।

यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी भने एनआइबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

bankbusinessdigital khabarnepal
Comments (0)
Add Comment