Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कामना सेवा विकास बैंकले ऋणपत्र लागि बोर्डमा दियो निवेदन

0 43

०७ साउन, काठमाडौं । कामना सेवा विकास बैंकले रू. १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले साउन ३ गते बोर्डमा निवेदन दर्ता गराएको छ ।

बैंकले निष्काशन गर्ने कुल १० लाख कित्ता ऋणपत्र मध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र विक्री गर्न लागेको हो ।

यो ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी भने एनआइबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.