भीम रावलले दिए सांसद पदबाट राजीनामा

०३ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् । 

अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए । 



मल्टिमिडिया ग्यालरी