भीम रावलले दिए सांसद पदबाट राजीनामा
०३ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।
अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए ।

Recover your password.
A password will be e-mailed to you.
[…] एमालेमा सकस, सांसद रावलद्वारा राजीनामा […]