उपत्यकाका सिडिओहरूको बैठक बस्दै, लामो दुरीका सवारी संचालनबारे निर्णय हुने

३१ असार, काठमाडौं । निषेधज्ञाबारे थप छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ। बैठक अपरान्ह ५ बजे बस्ने जनाइएको छ।

बैठकमा लामो दूरीका बस संचालनबारे छलफल हुनेछ।

काठमाडौं उपत्यकाको हकमा भने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणाली हटाइसकेको छ।

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञा आज सकिदैछ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment