सुनको मूल्य घट्यो

०६ असार, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment