पाेर्चुगलमा पुन: एक नेपालिकाे निधन

याेगेन्द्र खरेल

०३ असार, लिस्वाेन पाेर्चुगल ।
नेपालमा स्थायी घर म्यादी जिल्ला भई वैदेशिक रोजगारको सिलसिलामा करिव ६ वर्ष अगाडि पोर्चुगल आउनु भएका ५३ वर्षीय श्री भगवान मल्लको पोर्चुगलकाे लिस्बोन स्थित शान्ता मारिया हस्पिटलमा उपचाररत रहेकोमा यहि जुन १४ तारिक २०२१ सोमबारका दिन सोही हस्पिटलमा असमायिक निधन भएकाे NRNA पाेर्चुगलका अध्यक्ष तिलक गैरे ले जानकारी दिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment