सुनको मूल्यमा बृद्धी

२० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा चार सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार चार सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७५ पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्;



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarFold & SilverGoldLockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment