कति छ आज नेपाली बजारमा सुन चाँदीको मुल्य ?

१९ जेष्ठ, काठमाडौँ । काठमाडौँ नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment