बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको भियतनाममा भेटियकाे नयाँ प्रजातिको कोरोना भाइरस झनै खतरनाक

१६ जेष्ठ, एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाईरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएका छन् । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाईरस सुरु भएयता हजारौं पटक यो भाईरस म्युटेट भइसकेको छ ।

सबै प्रजाति त्यती हानिकार नभएपनि भियतनाममा देखिएको पछिल्लो भेरिएन्टलाई अहिलेसम्मकै खतरनाक र संक्रामक मानिएको छ । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryLIVELockdownnepalNew VariantNewsPoliticQuarantineVietnam
Comments (0)
Add Comment