काठमाडौंमा आज १ हजार १७१ संक्रमित थपिए

१५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ८६७, भक्तपुरमा १०५ र ललितपुरमा १९९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २७ हजार ८० पुगेकाे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Bishnu PoudelBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnology
Comments (0)
Add Comment