सामाजिक दुरी कायम गर्दै कोभिड १९ को दोश्रो खोप सञ्चालन

०३ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सामाजिक दुरी कायम गर्दै कोभिड १९ को दोश्रो खोप सञ्चालन भएको छ । । हिजाे नेपाल मेडिकल कलेज र चामुण्डा माविमा गोकर्णश्वर नगरपालिकाका खोप केन्द्रका रुपमा निधारण गरेको थियो ।

खोप कार्यक्रम काठमाडौं महानगरपालिका लगायत उपत्यकाका केही नगरपालिका र काभ्रे जिल्लामा खोपक कार्यक्रमहरु सञ्चालनमा भएको थियो ।

उक्त खोप केन्द्र अन्तर्गत नेपाल मेडिकल कलेजमा ५२५ जना र चामुण्डा उच्च माध्यमिक विद्यालयमा २३१ जना गरी जम्मा ७५६ जनाले खोप लगाउनु भएकाे छ ।

साथै अन्य खाेप केन्द्रकाे दृष्यहरू :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment