राष्ट्रपति भण्डारी र ओलीबीच शीतलनिवासमा भेटवार्ता जारी

२७ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेटवार्ता जारी छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ७ बजेबाट भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेकोपछिको अवस्थाबारे छलफल गर्न उनी शीतलनिवास पुगेको बताइएको छ । सरकारले आजै रातिबाट संसद्को विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

उता कांग्रेस, माओवादी केन्द्र र जसपाले गठबन्धन सरकार गठन आह्वानका लागि राष्ट्रपति समक्ष आग्रह पनि गरेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Bidhya Devi BhandariBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKp SMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment