नेपाल बैंकको ऋणपत्र निष्कासन गर्दै

१७ बैशाख, काठमाडौं । नेपाल बैंकको ऋणपत्र निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैशाख २२ गतेदेखि बैशाख २६ गतेसम्म (छिटोमा) र ढिलोमा जेष्ठ ०५ गतेसम्म नेपाल बैंक लिमिटेडको “८.५% नेपाल बैंक ऋणपत्र २०८७” निष्कासन हुँदै
छ ।

ऋणपत्र एक हजार रुपैयाँ अङ्कित दरको (पैँतिस लाख) कित्ता ऋणपत्रहरुमध्ये २१ लाखकित्ता डिबेन्चरले हुन आउने कूल २ अर्ब १० करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ऋणपत्र निष्कासन गर्ने छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment