साँखुस्थित माई बज्रयोगिनीको जात्रा शुरु (फाेटाे फिचर)

१६ बैशाख, काठमाडाैं । साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाइन्छ ।

जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहरमा ल्याइन्छ ।

स्थानीयका अनुसार शंखदेवको पालादेखि चलिआएको यो जात्रा लाई गुँ बिहारका नवौं पुस्ताका पुजारी जोगदेवले स्थापना गरिदिएको मणिशैल महावर्दान कथामा उल्लेख गरेएको पाइन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

तस्बिर : मनाेजरत्न शाही



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment