माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केहि भागमा आँशिक बदली

१३ बैशाख, काठमाडाैँ । आज २०७८ बैशाख १३ गते (सोमबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment