कोरोनाको त्रास संगै चलेको जिन्दगी (फोटो फिचर)

सरोज राई

६ बैशाख , काठमाडौं । कोरोनाको त्रास संगै मानिहरुको जिन्दगी चलिरहेको छ । सवै जना त्रासको बाबजुत पनि आफ्नो कार्य क्षेत्रमा लागिरेहका छन् । उही आफ्नो गन्तव्यको यात्रामा संधर्ष गर्दै बटुवाहरु ।

आज काठमाडौं वरपर भएका केही दृश्यहरु यस्तो रहेको छन् ।

गन्तव्यको यात्रामा केही पाइला चाल्दै केही विश्राम लिदै
धोविखोलाबाट पानी निकाल्दै युवक
वर्षासंगै खुलको प्रकृतिक दृश्य
धोविखोला किनाराको प्राकृतिक दृश्य



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment