कर्णाली प्रदेशमा मुख्यमन्त्रीको पक्षमा उभियो कांग्रेस

०३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । अन्तिमसम्म केन्द्रको निर्णय पर्खिएको कांग्रेसले अन्तत: माओवादी केन्द्रको पक्षमा उभिने निर्णय गरेको हो ।

शुक्रबारको प्रदेश सभामा दलको नेता जीवन बहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताए । उनले आफूहरुसँग भएको ६ मतले विश्वासको मत पूर्ण नभए पनि मतदान गर्ने बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment