भक्तपुरमा भव्यताका साथ मनाइयो सिन्दुर जात्रा

०२ बैशाख, भक्तपुर । मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा आज सिन्दुर जात्रा मनाएको छ । ​बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा सिन्दुरजात्रा मनाएका हुन्।

भक्तपुरको मध्यपुर थिमिमा नयाँ वर्षको भोलिपल्ट सिन्दुर जात्रा मनाउने गरेको स्थानियले बताएका छन् । धर्मको अनुसार यस दिन एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाउने गरेको छ । सिन्दुर जात्रा मध्यपुर थिमीको सबैभन्दा ठूलो जात्रा पनि रहि आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (1)
Add Comment