एसोसियट केन्द्रीय सदस्यमा गठबन्धनका कार्की र स्वतन्त्रबाट भट्टराई विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् ।

६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment