मुक्तिनाथ विकास बैंक लम्कीद्वारा तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण

मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय लम्की कैलालीले जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
अबदेखि उक्त तेल स्टोरबाट डिजेल र पेट्रोल खरीद गरेवापतको रकम ग्राहकहरुले क्यू आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

सो अवसरमा मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न प्रशिक्षण समेत दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment