टिएमएसमा देखिएको समस्या सामाधान, कारोबार समय थप, बुधबार ४ बजेसम्म बजार खुला रहने

१८ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार सेयर कारोबार गर्ने समय थप गरेको छ । टिएमएसमा देखिएको समस्या सामाधानपछि शेयर कारोबार खुलेको छ।

बुधबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या झण्डै १ घण्टा लगानीकर्ता सेयर खरिदबिक्री गर्न पाएनन् ।

नेप्सेले टीएमएसमा देखिएको समस्या समाधान गर्दै बुधबार ४ बजेसम्म सेयर कारोबार गर्न पाइने जानकारी गराएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment