वसन्तपुर क्षेत्रमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन महानगरको आग्रह

१८ चैत, काठमाडौं । वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन काठमाडौं महानगरपालिकाले पुरातत्त्व विभागलाई आग्रह गरेको छ। पुनः ताकेता गरेको छ।

यसअघि महानगरले गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउन भन्दै विभागलाई पत्राचार गरेको थियो।

पत्राचार गरेको एक महिना बितिसक्दा पनि पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment