प्रहरी निरीक्षक जानुका देवी खरेल फागुन महिनाको सर्वोकृष्ट प्रहरी अधिकृतमा छनाेट

१२ चैत, काठमाडौं । प्रहरी निरीक्षक जानुका देवी खरेल महानगरीय प्रहरी प्रभाग साँखु क्षेत्रमा छोटो अवधिमै पनि उत्कृष्ट काम गर्नुभएको हुँदा उहाँकाे उच्च कदर गर्दै उच्च व्यवसायिकताका साथ कार्यसम्पादन गर्नु भएकाले २०७७ साल फागुन महिनाको सर्वोकृष्ट प्रहरी अधिकृतको रुपमा छानिनु भएकाे छ।

प्रहरी निरीक्षक जानुका देवी खरेललाई परिसर काठमाण्डौका प्रमुख प्र.ब.उ. अशोक सिंह ज्युबाट कदर पत्र प्राप्त गर्नु भयाे र जिम्मेवारीकाे मुक्तकण्ठले प्रशंसा गर्नु भयाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment