शुक्रबारपनि चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

०६ चैत, काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाका अनुसार चैत्र ०६ गते (शुक्रबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment