Advertisement

शुक्रबारपनि चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

0 317

Advertisement

०६ चैत, काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाका अनुसार चैत्र ०६ गते (शुक्रबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.