पत्रकारः कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्ड

 ०५ चैत, काठमाडौं । नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान राख्ने नेपाली पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाण–पत्र प्रदान गरेको छ।

तस्बिरः सामाजिब सञ्जालबाट

साहसी नेपाली पर्यटन पत्रकार कल्पना महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले प्रमाणित गरेर प्रमाण–पत्र प्रदान गरेको हो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment