चन्द्रागिरी हिल्स लिमिटेडको शेयर सकारात्मक सर्किटमा

०२ चैत्र, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमा सकारात्मक सर्किटमा रहेकाे छ । सोमबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर ९७२ पुगेको हो ।

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।

यो समाचार तयार पार्दासम्म नेप्से २४ अंकले बढेर डेढ अर्ब बढीको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment