मातृभाषा मार्च सम्पन्न

२८ फागुन, ललितपुर । ललितपुर महानगरपालिका स्थित पुल्चोकमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने मागसहित नागरिक समाज मार्च सम्पन्न भएको छ ।

आज दिउँसो ललितपुर महानगरपालिकाको भबन अगाडिबाट बृहत नागरिक आन्दोलन ,नेपाल आदिबासी जनजाती महासंघ, भाषिक अधिकार संघर्ष समिती, नेवा: देय दबुकाे संयोजनमा खल: पुछ, मोर्चा अभियान र उपत्यकाब्यापि सडक बिस्तार पिडित संघर्ष समिती सहितका उपस्थित भएका छन् ।

उनीहरुले सबै मातृभाषा लाई सरकारी कामकाजको भाषा बनाउ भन्ने माग राखेका छन् । साथै भाषामाथि भएकाे दमन विरुद्धको प्रतिरोधमा गरेका छन्।

उक्त मातृभाषा मार्च आन्दोलन को अगुवा नारायण वाग्ले ( लेखक)गरेका छन् । उक्त नेतृत्वमा साथ दिन खगेन्द्र सङ्रौला(लेखक ) युग पाठक( लेखक) लगायतका मार्चपास उपस्थित जनाएका छन्

मार्चको रुट पुल्चोकबाट सुरु भएर , गाबहाल, मापाल, क्लाखु , मंगल बजार पुगि काेणसभा परिणत भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment