महाशिवरात्रीको रौनक (फोटो फिचर )

सरोज राई

२७ फागुन, काठमाडौं । आज महाशिवरात्री। काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीको घुँइचो लागेको छ। भक्तजनहरु भजनकीर्तनदेखि नाचगान गर्ने समूहसमूहमा देखिन्छन् । भक्तजनहरुदेखि साधुसन्त पशुपति आइसकेका छन्।

शिवरात्रीको अवसरमा शिवका मन्दिरहरुमा विहानैदेखी भक्तजनहरुको धुइँचो लाग्ने गर्दछ । आज विशेषरुपमा शिवका मन्दिरहरु पशुपतिानाथ, गोकर्णश्वर महादेव तथा डोलेश्वर महादेव लगायत शिव शक्त्ति पिठहरुमा मेला लाग्ने गर्दछन ।

फोटो/भिडियाे फिचर :



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment