म्यान्चेस्टर डर्वीमा युनाइटेड विजयी

२४ फागुन, एजेन्सी । इङ्लिस पी्रमियर लीग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटिलाई ¬२–० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडका लागि बुर्नो फनान्डेसले खेलको २ मिनेटमा गोल गर्दै अग्रता दिलाए । गाब्रियल जेसुुसले डी बक्स भित्र एन्टोनी मार्सियाललाई लडाएपछि पाएको पेनाल्टीमा गोल गरेका थिए । थप अर्काे गोल खेलको ५० औँ मिनेटमा लुका साले गरेका थिए ।
सिटिले भने खेलमा केहि रामा्र अबसर पाएपनि गोल गर्न नसक्दा हार्न बाध्य भएको हो । पछिल्लो २८ खेलपछि सिटिको पहिलो हार हो ।
यो हार संगैे म्यान्चेस्टर सिटि २८ खेल खेल्दै ६५ अंकका साथ लीग तालिकाको शिर्ष स्थानमा छ । भने यो जीत संगै म्यान्चेस्टर युनाइटेड २८ खेल खेल्दै ५४ अंकका साथ लीग तालिकाको दोसो्र्र स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabareplsport
Comments (0)
Add Comment