प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले जनताको जित भएको छ : कांग्रेस प्रवक्ता शर्मा

२१ फागुन, काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भएको बताएका छन् ।

शर्माले ट्विट गर्दै भनेका छन्, ‘न्यायमूर्तिहरूलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment