विप्लपले भेटे पूर्ब सभामुख


बिनोद भण्डारी
२३ फागुन, काठमाडौँ ।
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि ( नेकपा ) का महासचीब नेत्रबिक्रम चन्द विप्लपले पूर्ब सभामुख कृष्ण बहादुर महरा संग भेट गरेका छन् ।
आज दिउसो महरा निवासमै पुगेर बिप्लपले भेटघाट गरेका हुन् ।

करिब दुई बर्ष देखि सरकारले हिंशात्मक गतिबिधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । तर केहि दिन अगाडि मात्रै सरकार र विप्लप पक्ष बीच तिन बुदे सहमति भएपछी सबैखाले प्रतिबन्ध हटेका हुन् ।
प्रधानमन्त्री ओली संग बार्ता गरेका बिप्लपले प्रचण्ड निकट मानिने महरासंग भेट गर्नुलाई अर्थपुर्ण ढङ्गले हेरिएको छ ।
प्रतिबन्ध हटेपछी बिप्लप राजनितिक भेटघाटमा बेस्त हुन थालेका छन् ।



मल्टिमिडिया ग्यालरी

biplapdigitalkhabar
Comments (0)
Add Comment