Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विप्लपले भेटे पूर्ब सभामुख

0 374


बिनोद भण्डारी
२३ फागुन, काठमाडौँ ।
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि ( नेकपा ) का महासचीब नेत्रबिक्रम चन्द विप्लपले पूर्ब सभामुख कृष्ण बहादुर महरा संग भेट गरेका छन् ।
आज दिउसो महरा निवासमै पुगेर बिप्लपले भेटघाट गरेका हुन् ।

करिब दुई बर्ष देखि सरकारले हिंशात्मक गतिबिधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । तर केहि दिन अगाडि मात्रै सरकार र विप्लप पक्ष बीच तिन बुदे सहमति भएपछी सबैखाले प्रतिबन्ध हटेका हुन् ।
प्रधानमन्त्री ओली संग बार्ता गरेका बिप्लपले प्रचण्ड निकट मानिने महरासंग भेट गर्नुलाई अर्थपुर्ण ढङ्गले हेरिएको छ ।
प्रतिबन्ध हटेपछी बिप्लप राजनितिक भेटघाटमा बेस्त हुन थालेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.