कोरोना अपडेट:आज थपिए ६७ कोरोना संक्रमित

१९ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन्

कोरोना संक्रमणबाट ६२ जना निको भएकाे छन् ।

नेपालमा पछिल्लाे २४ घण्टामा तीनहजार ३९९ परीक्षणमा गर्दा ६७ कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार ३६१ पुगेको जनाएको छ ।

हालसम्म दुई लाख ७० हजार ६०५ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् ।

हाल ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी

coronacovid nepaldigital khabar
Comments (0)
Add Comment