पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध बैद्य निकट अखिल(क्रान्तिकारी)को विरोध प्रदर्शन

१९ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धी गरेको भन्दै बैध्य निकट अखिल(क्रान्तिकारी) विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले आज दिउँसो १२ बजेर ३५ मिनेटमा विरोधका प्रदर्शन गरेका हुन ।

उक्त विरोध कार्यक्रमको आयोजना संयुक्त्त विद्यार्थी संगठनको आयोजनामा बैद्य निकट अखिल (क्रान्तिकारी)ले गरेको हो ।

विरोध कार्यक्रम नेपाल आयल निगमको केन्द्रिय कार्यालय अगाडी भएको हो ।

प्रदर्शनमा संयुक्त बिद्यार्थी संगठनको बैद्य अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले नेतृत्व गरेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि बिरुद्ध बिरोध प्रदर्शन भएको आयोजकले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment